नेपालमा टिकटक ब’न्द हुने हल्ला, के हो वास्तविकता ?

काठमाडौं, नेपालमा भिडियो से’यरिङ प्ले’टफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता ब’ढेसँगै यसको दु’रूपयोग पनि बा’क्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने ब’हानामा केही व्यक्तिले ज’थाभाबी भिडियो बनाएर ‘अ’पलोड’ गर्दा व्यक्तिगत र सं’गठनात्मक गो’पनीयता उ’दांगो भइरहेको प्रहरीको ठ’हर छ। नेपाल प्रहरीको सा’इबर ब्यु’रोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र ड’कुमेन्टजस्ता सामग्री भि’डियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको ब’र्दीको प्रयोग गर्ने प्र’वृत्ति बढेको छ।

त्यस्तै ड्यु’टीमै भिडियो बनाउने, चि’त्त न’बुझेका व्यक्तिको अ’श्लील भिडियो अ’पलोड गरिदिने प्र’वृत्ति ब’ढेको छ । ब्यु’रोका एसपी पशुपति रायका अनुसार सा’इबर अ’पराधमा आ’गो थ’प्ने काम टि’कटकले पनि ग’रिरहेको छ। स’रकारले सा’माजिक स’ञ्जाल र यु’ट्युब च्यानललाई व्य’स्थित गर्न सकिने आवश्यक का’नुन नि’र्माण नगरेका कारण प्रहरीको टाउको दु’खेको छ। एसपी रायले टि’कटकबाटै गो’पनीयता भं’गमात्र होइन , ठ’गीसमेत हुन था’लेपछि प्र’हरीले प्र’योगकर्तामाथि नि’गरानी ब’ढाएको बताए ।

केहिदिनअगाडी दा’ङ्गका एक युवाले टिकटक भिडियो बनाउन झो’लुङ्गे पुलको स’पोर्ट ता’रमा झु’न्डिँ दा त्यहाँबाट ल’डेर घा’इतेको भएको र केहिदिन पछि आफ्नो ज्यान गु’माएका थिए । पछि ती व्यक्तिको टि’कटक ए’काउन्ट नै नभएको बताइएको छ ।टिकटकको क्रे’ज यसरी ब’ढ्दै जानेहो भने यसको दू’रुपयोग पनि बढी नै हुनेमा सु’रक्षानिकाय पनि स’हमत भएको छ ।मिडियामा आए जस्तो अहिलेनै टिकटक लाई ब’न्द नगरिएको बताएको छ ।