फिल्म फ्ल’प भएपनी धनाड्यहरुसँग विवाह गरी भाग्य च’म्काएका यी ५ नायिका

एजेन्सी , बलिउडमा अभिनेत्रीको क’रियरको समयावधि कम हुन्छ। हरेक वर्ष थुप्रै अभिनेत्रीहरु आउँछन् र जान्छन्। यद्यपि केही अभिनेत्री हि’ट पनि साबित हुन्छन तर केही फ्लप भई विवाह गरी घर ब’सालेर बस्छन्। यस्तोमा आज हामी कुरा गर्नेछौं ती अभिनेत्रीहरुका बारेमा जो फिल्ममा अ’सफल भए पछि धनी प्रेमीसँग विवाह गरी ऐश आ’रामको जिन्दगीको बि’ताईरहेका छन्। निम्न उल्लेखित बलिउड नायिकाहरुले चलचित्र मार्फत भा’ग्य च’म्काउन असफल भएता पनि अरबपतिसँग विवाह गरेर भाग्य चम्’काए।

आ’यशा टा’किया –कुल कमाइ १० मिलियन डलर: केवल केही फिल्महरुमा मात्र देखिएकी अभिनेत्री आ’यशा टा’कियाको सुन्दरताको अझै फ्या’नहरु दी’वाना छन्। आ’यशाले आफ्नो फिल्मी क’रियरको सुरुवात सन् २००४ मा फिल्म ‘टार्’जन द व’न्डर कार’ बाट गरेकी थिईन। तर आ’यशाको झो’लीमा ‘वा’न्टेड’ जस्तो एक मात्र हिट फिल्म पर्यो। उनी अ’न्तिम पटक सन् २०११ मा रिलिज भएको फिल्म ‘मो’ड’ मा देखिएकी थिईन। आ’यशाले सन् २००९ मा प्रेमी फ’रहान आ’जमीसँग विवाह गरी घर ब’सालेकी हुन्। फरहान एक ठुलो बि’जनेसम्यान हुन् र उनका थुप्रै होटेलहरु छन्।

उनका पिता अ’बू आ’जमी जो स’माजवादी पार्टीको एक श’क्तिशाली नेता हुन्। अ’मृता अ’रोडा –कुल कमाइ १२ मिलियन डलर: अभिनेत्री मलाइका अ’रोडाकी बहिनी अ’मृता अ’रोडाको पनि फिल्मी क’रियर त्यस्तो खा’स रहन सकेन । उनले अधिकांस फिल्महरुमा सा’इड रो’ल नि’भाएकी छिन्। उनले सन् २००२ मा फिल्म ‘अ’वारा पा’गल दि’वाना’ बाट फिल्मी क्षेत्रमा क’दम राखेकी थिईन। उनी अ’न्तिम पटक सन् २००७ मा प्र’दर्शनीमा आएको फिल्म ‘रा’ख’ मा देखा परेकी थिईन ।अमृता सन् २००९ मा बि’जनेसम्यान श’कील ल’डकसँग वैवाहिक ब’न्धनमा बाँ’धिएकी थिईन।

श’कील एक क’न्स्ट्रक्सन कम्पनीको मा’लिक हुन्। से’लिना जे’टली –कुल कमाइ १५ मिलियन डलर: मिस इन्डियाको ता’ज पहिरन गर्न सफल भईसकेकी सुन्दर अभिनेत्री से’लिना जे’टलीको ब’लिउड क’रियर न त लामो समय टि’क्न सक्यो न त हिट नै भयो। उनले सन् २००३ मा फिल्म ‘जा’नशीन’ बाट बलिउडमा क’दम राखेकी थिईन। त्यस पछि उनी २०११ मा फिल्म ‘थ्यां’क यू’ मा अ’न्तिम पटक देखिईन। फिल्ममा अ’सफलता हात लागे पछि उनले अ’स्ट्रियाको बि’जनेसम्यान पि’टर हा’गसँग विवाह गरिन् ।पि’टरका दुबई र सिंगापुरमा होटेलहरु छन्।

ए’षा दे’ओल –कुल कमाइ १७ मिलियन डलर: ब’लिउडको च’र्चित दे’ओल परिवारको छोरी रहेकी ए’षाले बलिउडमा आफ्नो जा’दु खासै च’लाउन सकिनन्। हे’मा मा’लिनी र ध’र्मेन्द्रकी छोरी रहेकी ए’षाको बलिउड यात्रा खासै सु’खद हुन सकेन ।उनले सन् २०१२ मा व्यवसायी भारत त’ख्तानीसँग विवाह गरेकी थिइन्। अहिले ए’षा पतिलाई व्यवसायमा सहयोग गर्ने गर्छिन्। उनी चलचित्रहरुमा पछिल्लो समय कमै मात्र देख्न थालेकी छिन्। कि’म श’र्मा –कुल कमाइ १० मिलियन डलर: कि’म पछिल्लो पटक चलचित्र ‘मो’हब्बतें’मा देखा परेकी थिइन्।

गन्न सकिने मात्रै चलचित्रहरुमा अभिनय गरेकी कि’मको बलिउड यात्रा खा’सै राम्रो हुन सकेन। तर चलचित्रहरुमा फ्ल’प मात्रै हात लागे पनि विवाहको मा’मलामा भने उनलाई भा’ग्यले साथ दियो। उनले के’न्याका ध’नाड्य अ’ली पं’जानीसँग विवाह गरिन् ।विभिन्न एजेन्सीहरुको सहयोगमा