येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै

काठमाडौँ। क्रि’श्चियन धर्मका संस्थापक ये’शु ख्री’ष्टको जन्मोत्सवको रुपमा आज नेपालसहित वि’श्वभर क्रि’समस मनाइँदै छ । ये’शु ख्री’ष्टको जन्मदिनको खु’सियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रि’समस पर्व मनाइने गरिन्छ । आजभन्दा २ हजार १६ वर्षअघि जे’रुसेलमको बे’थलेहममा ये’शुको जन्म भएको थियो ।आम मानिसलाई अ’न्याय, अ’त्याचार र वि’भेदबाट मु’क्ति दि’लाउनका लागि ये’शु आफैँ क्रु’समा च’ढेको विश्वास गरिन्छ । येशुलाई जि’जस क्रा’इष्ट पनि भनिन्छ ।

उनले मानव स’मुदायका लागि पुर्याएको यो’गदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।नेपालमा पनि क्रि’समसको उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रि’समस ट्री’ लगायतका स’जावटले बजार र ठूला व्यापारिक स्थलमा आ’कर्षण थपिने गर्छ ।