बिहानै कुनै पनि कार्य गर्नु भन्दा अगाडी गर्नुहोस् यी ५ कार्य, जीवननै फरक हुनेछ !

काडमाडौँ । हिन्दु शास्त्रमा जीवन शैलीलाई सकारात्मक तरिकाले चलाउन विभिन्न नियम र मान्यताहरुको बारेमा चर्चा गरिएको छ । यसैक्रममा दिनको सुरुवातलाई लिएर हिन्दु धर्ममा चर्चा गरिएको मान्यताहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।दिनको सुरुवातमा यसो गर्नुहोस: स्नान– बिहान नु’हाएर मात्र भान्छामा पस्नुपर्ने शास्त्र बताउँछ । स्वास्थ्यको दृष्टीबाट पनि बिहानको स्नान उपयोगी हुन्छ ।भगवानको दर्शन-जो मानिस बिहान उठी स्ना’न गरि केही बेर भगवानको पुजा आ’राधना गर्छ उसको दिन शुभ बित्नेछ । भगवानको द’र्शनले मनमा शा’न्ती आउँछ र मन शुद्ध हुन्छ ।

शुद्ध मन र स्वस्थ्य शरिरले वि’चार शुद्ध हुन्छ । शुद्ध विचार सफलताको प्र’तिक हो ।तुलसीलाई जल चढाउनु र से’वन गर्नु– भनिन्छ कि बिना स्नान गरि तुलसी नछुनु । आ’युर्वेदमा विशेष महत्व दिइने तुलसीको सेवन स्वास्थ्यको लागि अति उत्तम हुन्छ ।ठुलाको आशीर्वाद-घरमा निस्कनु अघि ठुलाको आशीर्वाद लिन बिर्सन हुँदैन । जसले मानसम्मान दिन जान्छ उसले मानसम्मान पाउने पनि गर्छ । साथै मनमा राखिने आस्थाले विचार र काममा शु’द्धी ल्याउँछ ।दहि खानु-घरबाट नि’स्कनुअघि वा कुनै शुभ कार्य अघि दहि खानु शुभ मानिन्छ । ठुलो वि’पद वा स’मस्या ट’र्ने विश्वास गरिन्छ । साथै शरिरको लागि पनि फ’लदायी हुन्छ दही ।