जिबन उपयोगी सन्देस: ‘थोरैमा सन्तुष्ट भएर बाँच्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो’

काठमाडौं, दार्शनिक प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्वीपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो ।उनका पिता अरिस्टोन र माता पे’रिक्टोन इतिहासका प्रसिद्ध कुलीन नागरिक हुन् । ४०४ ईसाईपूर्वमा उनले सु’करातबाट शिक्षा लिएका थिए ।यहाँ हामीले दा’र्शनिक प्लेटोका केही महान भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छन् ।– प्रत्येकसँग नम्र बोल, किनभने तिमीले जसलाई भेट्छौ उ पनि आफैमा कुनै क’ठिन ल’डाई ल’डिरहेको हुनसक्छ ।

– ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।– गरिबीको कारण सम्पत्तिको कमी होइन, चाहनाहरु धेरै भएर हो ।– शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउँनु हो ।– हामी जे कुराको इच्छा राख्छौँ, कालान्तरमा हामी त्यहि बन्छौँ ।– सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरुैमा सन्तुष्ट भएर बाँ’च्नु हो ।– सोच्नु भनेको नितान्त आफ्नै आ’त्मासँग कुरा गर्नु हो ।– सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि वि’जय पाउँनु हो ।– आफ्नो गुफा भन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केहि चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरु धेरै सुन्दर देखिन्छन् ।

– सत्य बोल्नेलाई जति घृ’णा अरु कसैलाई गरिँदैन ।– जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।– जसले कुनै श’क्तिको इच्छा राख्दैन उ नै सो शक्ति पाउँने उपर्युक्त व्यक्ति हो ।– सबै भन्दा ख’राब न्या’य भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।तीन श्रोतहरुबाट मानिसको व्यवहार प्रदर्शित हुन्छ,चाहना,भावना र ज्ञान ।– कसैले जति नै ढिला भए पनि निरन्तर केहि न केहि प्रगति गरिरहेको छ भने,त्यसलाई नि’रुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति होउ भने पनि ।

– वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृ’जित हुने कुरा हो, यदि हामीले आफ्नो सोच ब’दल्छौँ भने वास्तविकता आफै ब’दलिन्छ ।– यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौँ भने तिमी मूर्खहरुद्वारा शा’सित हुन बा’ध्य हुन्छौ ।– आफ्नो सन्तानलाई तपाईको इच्छा अनुसार हिँ’ड्न बा’ध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।–