प्रचण्डले मेरो जस्तो नि’यति भो’ग्न नपरोस् : कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी वि’भाजनको घ’टना स्मरण गर्दै आफ्नोजस्तो नि’यति प्रचण्डले भो’ग्नु नपरोस् भनेका छन्। शनिबार बिहान ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष द’बाब र प्र’भावमा त्यसबेला स’नाखत का’नुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घो’षणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नि’यति भो’ग्नु नपरोस् भनेका हुन्। तत्कालीन समयमा नि’र्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष द’बाबमा वि’नासनाखत का’नुनविपरीत राप्रपा विभाजनको घो’षणा गरिदिएको आ’रोप लगाउँदै उनले अहिले प्रचण्ड-माधव स’मूहलाई त्यस्तै हुनसक्ने संकेत गरे ।

उनले भनेका छन्, ‘पार्टी वै’धानिकताको दा’वी ग’र्दै निर्वाचन आयोगमा प्रचण्डले नि’वेदन दिँदै गर्दा म राप्रपा वि’भाजनको घ’टना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना स’नाखत का’नुनविपरीत आयोगले राप्रपा विभाजन घो’षणा गरेको थियो। प्रचण्डले त्यही नि’यति भो’ग्नु नपरोस। मेरो शुभकामना।’