मन्त्री खान प’ल्केका रायमाझी, थापा र साह राप्रपामा जानेछन् : खगेन्द्र संग्रौला

काठमाडौं। प्र’गतिवादी साहित्यकार, लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले आज ओलीको सरकारमा मन्त्री खान गएका नेताहरु भोलि राप्रपामा पनि जानसक्ने बताएका छन्। शनिबार बिहान ट्वीट गर्दै संग्रौलाले उनी राप्रपामा पनि जानसक्ने वि’श्लेषण गरेका हुन्। संग्रौलाले नेकपाका नेताहरु प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापालाई खा’ओवादीको संज्ञा दिएका छन्। उनले पू’र्वमाओवादीका तीन नेताहरु खा’ओवादी औ’तार धारण गर्दै रैथाने हि’ट’ल’र केसीको कृपामा पुगेको भनेका छन्। उनले आज खान प’ल्केकाहरु भोलि ओलीमा पनि न’टिक्ने विश्लेषण गरेका छन्।

पूर्वमाओ’वादीभित्र अ’स्थीर राजनीतिक पृष्ठभूमि बोकेका नेताहरुलाई संग्रौलाले यिनीहरु मन्त्री खान कमल थापाको राप्रपासम्म जानसक्ने विश्लेषण गरेका हुन्। उनीहरुलाई क्रा’न्तिकारी राजावादी भन्दै संग्रौलाले व्यंग पनि गरेका छन्। संग्रौलाले लेखेका छन् – मा’ओवादी वृत्तबाट आएका प्रभु साह, टोपबहाुर रायमाझी र मणि थापा खा’ओवादी औ’तार धारण गर्दै रै’थाने हि’ट’ल’र ओली सरका कृपाले मन्त्री हुने भएछन्। आज खान प’ल्केपछि भोलि त’लतल मे’ट्न यी ‘‘क्रा’न्तिकारी’’ रा’जावादी राप्रपाका विना वि’भागीय मन्त्री हुन बेर छैन ! हैट, न’वोदित खानका का’लहरू !