चितवनको नेकपा पार्टी कार्यालय ओली पक्षकाे क’ब्जामा

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार चितवनको नेकपा पार्टी कार्यालय क’ब्जा गरेको छ । भरतपुर महानगरपालिकामा रहेकाे कार्यालय ओली पक्षले क’ब्जामा लिएको हो । नेकपा ग’ठन हुँदा चितवन अध्यक्ष तत्कालीन मा’ओवादीकाे भागमा परेको थियो भने एमालेले सचिव प’द पाएको थियो ।ओली पक्ष नेकपा कार्यकताकाे उपस्थितीमा पार्टी कार्यालय क’ब्जामा लिएको युवा नेता केदार अाचार्यले जानकारी दिए । तत्कालीन एमालेले र’गत पसिना ब’गाएर बनाएको पार्टी कार्यालयमा अन्यलाइ घू’सपैठ हुन नदिने अाचार्यकाे भनाइ छ ।

ओली पक्ष युवा संघ र अनेरास्ववियूको आयोजनामा ‘वर्तमान परिस्थितीको निकास ताजा जनादेश’ भन्दै नेत पार्टी कार्यालय ब’न्द गरिएको अाचार्यकाे भनाइ छ ।आफ्नो पार्टी कार्यालय आफूले लिँदा प्रचण्ड–माधव पक्षलाई उक्त कार्यलायमा नि’षेध गर्ने चे’तावनी दिए । उक्त कार्यक्रम भरतपुर महानगर नेकपाका अध्यक्ष राम प्रसाद न्याैपानेकाे उपस्थितिमा ता’लाबन्दी गर्दै कार्यकर्ताले ना’रावाजी समेत गरेका थिए । पार्टी कार्यलयमा अहिले बाक्लाे श’ङख्यामा नेपाल प्रहरी परिचालन गरिएकाे छ । चितवन प्रचण्डको गृह जिल्ला भएका कारणले पनि सु’रक्षाकाे स’बालमा प्रहरी च’नाखाे बनेकाे देखिन्छ ।