बि’यरको न’शामा नेहासँग बिहेको प्रस्ताव गरेका थिए रोहनप्रीतले

काठमाडौं। बलिउड गायिका नेहा कक्कडले पञ्जावी अभिनेता रोहनप्रीत सिंहसँग प्रेमपछि बिहे गरिन्। यी दुबैको पहिलो भेट एक गीतको शूटिंगका क्रममा भएको थियो। पहिलो दिन नै रोहनप्रीतले नेहाको स्न्या’पच्याट आईडी मागेका थिए ।त्यसपछि दुबैबीच कुरा हुन थाल्यो। तर, नेहाले शुरमै बिहे गर्ने भएमात्र भनिदिइन्। उमेर मात्र २५ का रोहनप्रीतले बिहेका लागि उमेर नभएको बताए। यसपछि दुबैबीच कुराकानी हुन ब’न्द भयो। तर, एक दिन ए’क्कासी रोहनले नेहालाई फोन गरेर ‘म ति’मिबिना बाँ’च्न सक्दिन, बिहे गरौं’ भने।

यो खु’लासा नेहा आफैले द कपिल शर्मा शोमा गरेकी हुन्। नेहाले त्यसपछि न’शामा होकी भनेर समेत सोधेकी थिइन्। त्यसको भोलिपल्ट रोहनप्रीत च’न्डीगढमा एक होटलमा नेहालाई भेट्न पुगे। र नेहालाई सोधे, ‘हिजो रातिको कुरा याद छ ?’ नेहाले जवाफ दिइन्, ‘बि’यर तिमिले खाएका थियौं। मैले किन वि’र्सनु ?’ यसपछि नेहालाई ला’ग्यो रोहनप्रीत बिहेका लागि ग’म्भीर छन्। त्यसपछि नेहाले सोही होटलमै आफ्नी आमा र रोहनको भेट गराइन्। त्यसपछि दुबै परिवार बिहेका लागि तयार भए। अनि यो जोडी बिहे ब’न्धनमा बाँ’धियो।