आफ्नोवि’रुद्ध हस्ताक्षर गरेको भन्दै शेरधन राईले ह’टाए आर्थिक मा’मिला मन्त्री

११ पुष २०७७, शनिबार काठमाडौं । आर्थिक मा’मिला तथा योजना मन्त्री इन्द्र आ’ङ्बोलाई प्र’देश एकका मुख्यमन्त्री शे’रधन राईले प’दमुक्त गरेका छन् । मु’ख्यमन्त्रीको का’र्यालयले भर्खरै जानकारी गराउँदै प’दमुक्त ग’रिएको जानकारी दिएको छ । आ’ङ्बो पू’र्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल स’मूहमा छन् । मन्त्री आङ्बोले राईवि’रुद्ध अ’विश्वासको प्रस्तावका लागि ह’स्ताक्षर अ’भियान चलाएका थिए । आइतबार नै राईवि’रुद्ध अ’विश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ ।

नेपालको संविधानको धारा १६९ को (२) (ख) ब’मोजिम प्रदेश सरकारको आर्थिक मा’मिला तथा यो’जना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले प’दमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा वि’घटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई स’मूहमा वि’भाजित भएको छ । केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा स’मूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को स’मूह बनेको छ । मुख्यमन्त्री राई ओली स’मूहका हुन् ।