अहिलेको भन्दा ख’तरनाक कोरोना देखिएपछि जापानले ल’गायो सबै देशबाट प्रवेशमा रो’क

काठमाडौं, जापानले मानिसमा छिटो स’र्ने नयाँ प्र’जातिको कोरोना भाइरस आफ्नो देशमा प्रवेश गर्न नपाओस भनी कुनै पनि देशबाट जापान प्रवेश गर्न रो’क लगाएको छ। यो नियम सोमबारदेखि ला’गु हुने र जनवरीको अन्त्यसम्म कायम रहने जनाएको छ। विदेशमा रहेका जापानी ना’गरिक र जापानमा रहेका विदेशी ना’गरिकले सम्बन्धित देश जान भने सक्ने छन्। जापानबाट बेलायत भ्रमणमा गएका पाँच जना व्यक्ति नयाँ प्र’जातिको कोरोनाबाट संक्रमित भएको पाइएको जापान सरकारले जनाएको छ ।

कम्तीमा तीन महिना जापानमा बस्ने मानिसलाई अक्टोबर महिनापछि जापानले प्रवेशको अ’नुमति दिएको थियो। जसका लागि १४ दिनको क्वा’रेन्टिनको सर्त राखिएको थियो। नयाँ प्र’जातिको कोरोना भेटिएपछि जापानले बिहीबार बेलायत र शुक्रबार दक्षिण अफ्रिकाबाट यात्रा प्र’तिबन्धको सूचीमा राखेको थियो। लामो समयका लागि भि’सा दिन भने अहिले रो’किनै रहेको छ। बिदेशबाट फ’र्किने सबै जापानीलाई १४ दिन क्वा’रेन्टिनमा ब’सिदिन सरकारले आ’ग्रह गरेको छ।