सूर्य चिन्ह आफ्नो भएको एमाले अध्यक्ष तिवारीको दा’बी

११ पुष २०७७, शनिबार काठमाडौं । नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले सूर्य आफ्नो पार्टीको चु’नाव चिन्ह भएकी बताएकी छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता केपी शर्मा ओली पक्ष र प्रचण्ड-माधव नेपाल स’मूह सूर्य चिन्हको प्र’तीक्षामा रहेको बेला अध्यक्ष तिवारीको त्यस्तो भनाइ सार्वजनिक भएको हो। तिवारीले शनिबार साँझ करिब ७:२३ बजे आफ्नो फेसबुक वालमा लेखिकी छन्, ‘सूर्य नेकपा एमालेको चु’नाव चिन्ह हो, कसैलाई पनि भ्र’ममा न’पर्न आग्रह गर्दछु।’

ओली पक्षका नेता ईश्वर पोखरेल र प्रचण्ड-माधब स’मूहका नेता योगेश पोखरेलले सूर्य चिन्ह लिएर आफूहरू चु’नावमा जाने भएपछि तिवारीको त्यस्तो भनाइ बाहिर आएको हो ।