अन्तर्वार्तामै आलियाको बोलि चि’प्लिएर अ’श्चिल बनेपछि….. (भिडियो सहित)

मुम्बई , बलिउड चर्चित अभिनेत्री आलिया भट्टलाई धेरैले न’सोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै उनीमाथि ठ्या’क्कै यस्तै भएको छ । एक कार्यक्रमका बेला आलियाको मुखबाट करिनाको ता’रिफ गर्दागर्दै अ’श्लील शब्द एफ व’र्ड निस्कियो ।यसो त नेपालमा पनि प्रियंका कार्कीलगायतका नायिकाहरुको मूखबाट पनि बोल्दा बोल्दै अश्लि शब्दहरु निस्किनै रहन्छन् । यस्तै आलियाले पनि एक अन्तर्वार्तामा करिनाको लागि केही शब्द बोल्दा बोल्दै अ’श्लिल शब्द बोल्न पुगिन् ।आलिया केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जि’यो मा’मी फिल्म फे’स्टिबलमा समावेश भइन् ।

यतिबेला करणसँगको कुराकानीमा एक प्रश्नको जवाफमा आलियाले करिनाको ता’रिफ गर्न सुरु गरिन् ।आलियाले भनिन्, ‘करिनाले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । मानिसहरु भन्छन् कि विवाह भएपछि जीवन थोरै स्लो हुन्छ तर करिनाको यस्तो भएन ।कतिले बच्चा भएपछि जीवन स्लो हुन्छ पनि भन्छन् तर उनको यस्तो पनि भएन । उनी सधैंझैँ हाम्रो लागि प्रेरणा बनेकी छिन् । मेरोलागि मात्र होइन मेरा साथीहरुका लागि पनि ।’आलियाले थपिन्, ‘हामी सधैं उनको तस्बिर हेर्‍छौं र उनको जि’म लुकको ता’रिफ गर्छौं । हामी सोच्छौं कि उनी कति ह’ट छिन् ।

उनी कहिले यति सुन्दर र ह’ट देखिन ब’न्द गर्छिन् ? यहाँसम्म कि उनी ट्र्या’क वा च’प्पल र टिसर्टमा पनि उत्कृष्ट देखिन्छिन् ।’यति भन्दा भन्दै आलियाको मुखबाट अ’श्लील शब्द निस्कन्छ जुन सुनेर करिनाले आफ्नो हात मुखमा राख्दै भनिन्, ‘भर्खरै के भयो ?’ करणले पनि दोहोराएर उनले के भनिन् भनेर सोधे ? जब यसबारे थाहा भयो क’डा स्वरमा आलियालाई भने, के मैले तिमीलाई यसरी नै हु’र्काएँ ?यो घ’टना केही महिना अगाडी एउटा फिल्म फे’ष्टिभलमा भएको हो । करिना र आलिया मिल्ने अभिनेत्री मध्यकी दुई हुन् । भिडियो यहाँ छ