भारततिर लै’जाँदै गरिएका १० लाख मूल्य बराबरको मूर्ति ब’रामद

झापा – नेपालबाट भारततर्फ अ’वैध रुपमा लै’जाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति ब’रामद गरेको छ ।तस्करले लु’कीछिपी मेचीनगर नगरपालिका–६ स्थित न’कलबन्दाको ना’का प्रयोग गरेर भारततर्फ लै’जाँदै गर्दा चाँदी र तामाका मू’र्ति, भाडाकुँडा र दियो ब’रामद गरेको हो ।इ’लाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मू’र्तिका अनुहार कागजले छो’पेर प्लाष्टिकमा लाहाको प्रयोग गरी पो’को पारेर भारततर्फ लै’जाँदै गर्दा ब’रामद गरिएको बताउनुभयो ।

ब’रामद गरिएका सबै सामग्री आजै भ’न्सार कार्यालय बुझाइने छ ।उहाँका अनुसार ब’रामद भएका मू’र्ति पु’रातात्विक महत्वका नभए पनि लु’किछिपी अ’वैध रुपमा भारततर्फ लै’जान लागेको हुँदा नियन्त्रणमा लिइएको हो ।रासस