नयाँ भाइरस यूरोप, जापान र क्यानाडामा समेत फै’लिएको पुष्टि

काठमाडौं । बेलायतमा पहिलोपटक पहिचान गरिएको को’भिड–१९ को नयाँ प्रकारको भाइरस यूरोपेली राष्ट्रसहित जापान, क्यानाडामा समेत पुष्टि भएको छ । बेलायतबाट फर्केर स्पेन, स्वीटजरल्याण्ड, स्वीडेन, फ्रान्स र लेबनान पुगेका ब्यक्तिमा समेत भाइरस सङ्क्रमणको पुष्टि भएको हो ।क्यानाडाको ओ’न्टेरियोमा पुष्टि भएका दम्पत्तीको कुनै यात्रा वृ’त्तान्त वा सम्पर्क नरहेको अधिकारीहरुले बताएका छन् । जापानमा सोमबारबाट लागू हुने गरी गैर आवासीय विदेशीहरुलाई एक महिनासम्म प्रवेशमा प्र’तिबन्ध लगाइएको छ ।

बेलायतबाट फर्केका पाँच जनामा सङ्क्रमणको पुष्टि भए यता थप दुई जना सङ्क्रमित भएका छन् । दुबैजनाको कुनै यात्रा वृ’त्तान्त छैन् ।यूरोपेली यूनियनले फा’इजर ए’नबायोटेकको खोप लगाउन स्वीकृति प्रदान गरेसँगै यूरोपेली राष्ट्रहरुमा खोप अभियान सञ्चालन गरिएको छ । उत्तर पूर्बी जर्मनीका स्वास्थ्य अधिकारीहरुले नयाँ अनुमति दिएको फा’इजरको खोप वितरण गर्न र लगाउन अझै ढि’लाइ गर्न नहुने बताएका छन् । ह’ल्बरस्टाटको न’र्सिङ्ग होममा भर्ना भएका वृद्ध ब्यक्तिहरुमा उक्त खोप लगाइएको छ ।ह’गेंरीमा डे’ल पे’स्ट केन्द्रीय अस्पतालका एक चिकित्सकमा खो’प लगाएर अ’भियानको सुरुवात गरिएको छ ।

स्लो’भाकियाका अधिकारीहरुले समेत खो’प लगाउन सुरु गरिएको बताएका छन् । यूरोपेली कमीशनका प्रमुख उ’र्सुला भो’न ड’र लि’योनले खोप वितरणको तस्विर साझा गर्नुहुँदै ट्वीटरमा वक्तब्य जा’री गरी “एकताको स्प’र्श क्षण” उल्लेख गर्नुभएको छ ।वैज्ञानिकहरुले कोरोनाभाइरसको नयाँ प्रकार बेलायतमा फे’ला पर्नुलाई नि’गरानी पद्धतीको सुदृढ अवस्था इ’किंत गरेको प्रतिक्रिया दिएका छन् । नयाँ भाइरस अझै बढी स’ङ्क्रामक रहेपनि सङ्क्रमित ब्यक्तिहरुमा त्यत्ति ब’ढी जो’खिम न’निम्तिने विज्ञहरुले बताएका छन् ।

स्पेनको म’ड्रिडमा चारजनामा नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । बेलायतबाट आएका चारैजना भने ग’म्भिर बि’रामी नभएको अधिकारीहरुले बताएका छन् ।स्वीटजरल्याण्डमा तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । दुई जना बेलायतका ना’गरिक छन् । क्रि’समस पूर्ब बेलायतबाट आउनेलाई अनुमति प्रदान गर्ने स्वीटजरल्याण्ड एकल यूरोपेली राष्ट्र हो । हजारौंका संख्यामा बेलायतबाट वि’दा मनाउन स्वीटजरल्याण्ड पुग्नेहरु छन् ।स्वीडेनको स्वास्थ्य नि’यामक निकायले बेलायतबाट फर्केका एक जनामा सङ्क्रमणको पुष्टि भएपछि सुरुमा बि’रामी देखिएपनि हाल सेल्फ आ’इसोलेशनमा रहेको जनाएको छ ।

फ्रान्सको टौ’र्स शहरमा एकजना फ्रान्सेली ना’गरिकमा नयाँ कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँ डिसेम्बर १९ मा लण्डनबाट फ्रान्स फर्किनुभएको थियो ।यसअघि नयाँ कोरोनाभाइरसका बि’रामी डे’नमार्क, जर्मनी, इटाली, द् नेदरल्याण्ड्स र अष्ट्रेलियामा समेत पुष्टि भइसकेको छ । नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित सबैभन्दा पहिला सेप्टेम्बर महिनामा दक्षिणी इं’ग्ल्याण्डमा पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा लण्डनसहित दक्षिण पूर्बी र पूर्बी इं’ग्ल्याण्डमा सङ्क्रमित हुनेको दुई तिहाइ नयाँ भाइरसका बिरामी छन् ।

नयाँ कोरोनाभाइरसले भाइरसको अन्य सं’स्करणलाई वि’स्थापित गर्दैछ । भाइरसले म्यु’टेशन गर्छ । भाइरसको उक्त प्र’भाब महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन् ।केही म्यु’टेशनबाट भाइरसले कोषलाई अ’सर गर्ने क्ष’मता राखेको प्र’योगशालाबाट पुष्टि भएको छ ।जसले गर्दा नयाँ संस्करणको कोरोनाभाइरस पहिलाको भन्दा बढी सङ्क्रामक हुने स्वास्थ्य वि’द्हरुले बताएका छन् । य’द्दपी पछिल्ला महिनाहरुमा विकास गरिएको खो’पले उक्त भाइरस वि’रुद्ध समेत काम गर्ने विज्ञहरुको दा’बी छ ।