अष्ट्रेलियामा पहिलो पटक भेटियो नयाँ प्र’जातिको भाईरस, क्वा’रेन्टीनमा उपचार हुँदै

एडिलेड, अष्ट्रेलिया ।साउथ अष्ट्रेलियामा पहिलो पटक बेलायतमा फै’लिएको स्वरुप परिवर्तन गरेको कोरोना भाईरस फेला परेको छ । साउथ अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले परीक्षण प’ञ्चात कोरोनाको फरक किसिमको भाईरस फेला परेको पुष्टि गरेका छन् । संक्रमित व्यक्तिलाई यतिबेला रो’यल ए’डिलेड अस्पतालमा उपचार गरिराखिएको छ भने उनको अवस्था स्थी’र भएको जनाइएको छ । यसैबीच, एक ३० वर्षीय महिला र अर्को एक पुरुष दुबैजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यी दुबैजना होटल क्वा’रेन्टीनमा छन् ।यससँगै राज्यमा पाँच नयाँ स’क्रिय कोरोना सं’क्रमित पुगेका छन् । यी सबैको अस्पतालमा वा मे’डि हो’टलमा राखेर उपचार भइरहेको छ ।