प्रचण्ड प’त्नी सि’तालाई उ’पचारका ला’गि फे’रि भारत लै’जाने तयारी

१३ पुष २०७७, सोमबार काठमाडौं । नेपाल क’म्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्र’चण्ड’ पत्नी सीता दाहाललाई स्वास्थ्य उ’पचारका लागि पुनः भारत लै’जाने तयारी भएको छ ।ला’मो समयदेखि बि’रामी रहेकी सी’तालाई यसै साता भारतमा उपचारका लागि लै’जाने तयारी गरिएको हो ।भारतका चि’कित्सक र अस्पतालसँग सि’ताको उपचारका बा’रेमा प’रामर्श भइराखेको जनाइएको छ ।‘यहाँका चि’कित्सकहरुले आ’माको रि’पोर्ट लि’एर भारतका वि’शेषज्ञ चि’कित्सकसँग स’ल्लाह गरिराख्नु भएको छ ।

चार/पाँच दिनभित्र आ’मालाई भारत ला’ने त’यारी हुँदैछ’, प्रचण्डका नि’जी सचिव तथा पु’त्री गंगा दाहालले भनिन् । प्रचण्ड प’त्नी सीता स्म’र’ण श’क्ति क्षी’ण हुँदै जाने, रि’ङ्ग’टा ला’ग्ने र हिँ’ड्दा हिँ’ड्दै ल’ड्ने जस्ता स’मस्याबाट पी’डित छिन । यसअघि उ’नको उ’पचार अमेरिकाको जो’न्स ह’प्किन्स आ’उट’पेशन्ट से’न्टरमा गरिएको थियो । सी’ताको सिं’गापुरमा स’मेत उपचार गरिएको थियो ।