अब नेपाली जनताले सडक छो’ड्दैन : भट्टराई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले नेपाली जनताको लामो सं’घर्ष र ब’लिदानबाट प्राप्त भएको संविधानमाथि ‘कू’ गर्ने प्रधानमन्त्री केपी ओलीको अ’संवैधानिक, प्रतिगामी र प्र’तिक्रान्तिकारी क’दमविरुद्ध बा’ध्य भएर सडकमा आउनु परेको बताएका छन्। काठमाडौंको भृकुटी मण्डपमा आ’योजित वि’रोधसभामा सम्बोधन गर्दै नेता भट्टराईले प्रतिनिधिसभा पुन: स्थापित नभएसम्म आफूहरुले सडक न’छोड्ने दा’वी गरेका छन्। उनले भने, ‘जुन दिनसम्म प्रतिनिधिसभा पुन:स्थापित हुँदैन तबसम्म नेपाली जनताले सडक छो’ड्ने छैनन।’

अब मुलुकलाई सही दिशामा लानुपर्ने जिम्मेवारी आफ्नो पार्टीको काँ’धमा आएको भन्दै नेता भट्टराईले संयुक्तरुपमा आ’न्दोलनमा उत्रिन सबै दल तथा नागरिक समाजसँग आग्रह गरे। प्रधानमन्त्री ओलीले संसद वि’घटन गरेपछि रुस्ट भएका भट्टराईले पर्यटनमन्त्री पदबाट रा’जीनामा दिएका थिए। हाल भट्टराई प्रचण्ड-नेपाल स’मूहमा छन्। यही पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले संसद वि’घटन गरेपछि सत्ता पक्षकै नेताहरु आ’न्दोलनमा उ’त्रिएका हुन्।