नयाँ वर्षलाई ”उ’पचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आ’ह्वान

एजेन्सी । कोरोनाभाइरसका कारण स’ङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आ’ह्वान गरेको छ ।राष्ट्रसंघका महासचिव ए’न्टोनियो गु’टेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आ’ह्वान गर्नुभएको हो । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उहाँले महामारीका वि’रुद्धमा सँगसगै ल’ड्नु पर्नेमा जोड दिएको छ ।आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सा’मना पनि गरौँ, उहाँले भिडियोमा भन्नु भएको छ ।

सन् २०२० भरी कोरोनाभाइरसको महामारी च’लेकाले सन् २०२१ मा यो म’हामारीबाट मु’क्त भइसक्ने गरी काम गर्नु पर्नेमा उहाँले जो’ड दिनुभएको छ ।कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृ’त्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी स’ङ्क्रमित भएका छन् ।