बेलायतमै रो’किइन् प्रियंका

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । बलिउडदेखी हलिउडसम्म चर्चा क’माइरहेकी प्रियंका पछिल्लो समय फिल्ममा नै व्यस्त छिन् । अहिले उनी हलिउड फिल्म ‘टे’क्स्ट फर यु’ छायांकनका लागि बेलायतमा छिन् ।चाँडै छायांकनको काम सकेर अमेरिका फर्कने योजनामा रहेको फिल्म ‘टे’क्स्ट फर यु’ समूह बेलायतमा नै रो’किएको छ । बेलायतमा नयाँ स्व’रूपको कोरोनाभाइरस देखिएपछि प्रियंका र फिल्म स’मूह उतै रोकिएको हो । अहिले बेलायतमा चौथो चरणको लकडाउन जा’री छ ।

फिल्म स’मूह अमेरिका फर्कने तयारी गरेपनि प्र’किया लामो हुने बताइएको छ । यो फिल्म ज’र्मन भाषाको फिल्म ‘ए’सएमएस फर डि’च’ को अंग्रेजी रि’मेक हो । यस फिल्मलाई जि’म स्ट्रा’उसले नि’र्देशन गरेका थिए । फिल्म सो’फी क्रै’मरको उ’पन्यासमा आ’धारित रहेको छ ।