चीन सरकारले दियो सि’नोफार्मको कोरोना भ्या’क्सिनलाई अनुमति

बेइजिङ । चीन सरकारले सि’नोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ वि’रुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चि’नियाँ कम्पनी सि’नोफार्मका अनुसार यो खो’पको प्र’भावकारिता ७९ प्रतिशत छ ।सि’नोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फै’लिएको कोरोनाभाइरसको प्र’भाव घ’टाउन यो खो’प महत्वपूर्ण पाइला हुने चि’नियाँ अधिकारीहरुले बताएका छन् ।यसअघि नै सि’नोफार्मद्वारा तयार पारिएको कोभिड वि’रुद्धको खोप आ’पतकालीन प्रयोग अन्तर्गत ४५ लाख चि’नियाँ ना’गरिकलाई दिइसकिएको छ ।

खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चि’नियाँ नागरिक रहेका चि’नियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।बुधबार मात्र सि’नोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घो’षणा गरेको थियो ।पश्चिमा मुलुकका फ’र्मास्यूटिकल कम्पनीहरु फाइजर र मो’डर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दा’बी गरिएको थियो ।चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चे’न सि’फीले संवाददाताहरुसँग कुरा गर्दै सि’नोफार्मको खो’पलाई “सःशर्त” अनुमति दिइएको जानकारी दिए । अब सि’नोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झे’ङ यि’छिनले सि’नोफार्मका खो’पहरु वृद्धवृद्धा र अरु जो’खिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए ।चीनका करिब १ अर्ब ३० करोड ना’गरिक सबैलाई खोप प्रदान गर्न अ’भूतपूर्व चु’नौती छ ।उपमन्त्री झे’ङले भने, “कोभिड–१९ बाट सु’रक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खो’प दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं ।”बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खो’प दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना ना’गरिकलाई ज’रुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाइ छ ।