टोकियोमा मात्रै दैनिक एक हजार ३०० सय नयाँ स’ङ्क्रमित

एजेन्सी । जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् ।सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा सं’कटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चे’तावनी दिएका छन् ।प्रधानमन्त्री यो’शिहिडा सुगाले सं’कटकाल लगाउन आवश्यक छ की छैन भन्ने बारेमा सम्वन्धित मन्त्री र स’रोकारवालाहरुसँग छलफल गर्नुभएको छ । बिहीबार बेलुका भएको छलफलबाट तत्काल सं’कटकाल ल’गाउने निर्णय भने नभएको उहाँले बताउनुभयो ।

तर सं’कटकाल लगाउनु पर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरुले बताएका थिए ।बै’ठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री सुगाले भन्नुभयो, “अहिलेसम्मको अवस्था हेर्दा सङ्क्रमणको दर ब’ढ्दो छ, यो धेरै ग’म्भीर अवस्था हो ।”उहाँले सवै ना’गरिकलाई मास्क लगाउन, सावुन पानीले हात धुन, से’निटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न पनि आ’ह्वान गर्नुभएको छ ।स्थानीय सरकारसँग मिलेर प्र’भावकारी स्वास्थ्य सेवा प्र’वाह गर्न पनि उहाँले स’रोकारवालाहरुलाई निर्देशन दिनुभएको जनाइएको छ ।

जापानको राजधानी टोकियोमा मात्रै एकैदिनमा एक हजार ३३७ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भए लगत्तै प्रधानमन्त्री सुगाले थप स’क्रियता र चि’न्ता देखाउनुभएको हो ।यो दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जनाइएको छ । यसअघि सवैभन्दा धेरै गत शनिबार ९४९ जना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय सञ्चार माध्यमहरुले देशभरी दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या चार हजारभन्दा बढी रहेको जनाएका छन् ।टो’कियोका ग’भर्नर यु’रिको को’इकेले पनि स’ङ्क्रमितको सङ्ख्या तीब्र रुपमा ब’ढ्दै गएकाले अहिलेको अवस्था चि’न्ताजनक हुदै गइरहेको भन्दै उ’च्च स’तर्कता अ’पनाउन सवैलाई आ’ह्वान गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो अति ग’म्भीर अवस्था हो, त्यस तर्फ हामी सवै स’तर्क हुनुपर्दछ, अहिले नयाँ बर्ष मनाउने वा रमाइलो गर्ने अवस्था छैन ।”कोरोनाभाइरसको म’हामारी थप फै’लिन सक्ने भएकाले भि’डभाड न’गर्न र घर बाहिर ननिस्कन पनि उहाँले सवैलाई आ’ग्रह गर्नुभएको छ ।जापानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म तीन हजार ५०० भन्दा बढीको मृ’त्यु भएको छ ।