आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाडाैं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आ’पसमा शुभकामना आ’दान प्र’दान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।जि’जस क्रा’इस्टलाई फाँ’सी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पो’प गे्’रगोरीले जु’लियन पात्रो अनुसारको स’न्लाई प्र’तिस्थापन गर्दै अहिले प्र’चलनमा आएको पात्रोलाई च’लाएकाले यसलाई गे्’रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।जु’लियन पा’त्रो शा’सक जु’लियस सि’जरले प्र’चलनमा ल्याएका थिए ।

वि’वादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्र’चलनमा ल्याएको पूर्व प्र’शासक एवम् ज्यो’तिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।वि’वाद भएपनि उ’पनिवेशकालमा विभिन्न स्थानमा यो संवत् ला’देकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भी’ड भा’ड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इ’भ’ का नाममा यो संवत् मनाइन्छ ।