प्रचण्ड-नेपाल स’मूह सरकार वि’रुद्धको आ’न्दोलनमा एक्लै सडकमा

काठमाडौं, विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार वि’रुद्धको आ’न्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आ’न्दोलनको प्रस्तावलाई अ’स्वीकार गरेपछि सो स’मूह आ’न्दोलनका कार्यक्रम लिएर एक्लै सं’घर्षमा उत्रन लागेको हो। पुस १४ गते देशभर एकसाथ वि’रोधसभा गरेको सो स’मूहले सं’घर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आ’न्दोलनको कार्यक्रम घो’षणा गर्ने तयारी गरेको थियो।

तर ती द’लले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घो’षणाको तयारीमा प्रचण्ड–नेपाल स’मूह लागेको हो। अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो स’मूहको प्र’दर्शन भइरहेको छ। साथै सबै ज’नवर्गीय सं’गठन र मोर्चा सं’गठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन्। २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने प्रचण्ड–नेपाल स’मूहले जनाएको छ।न यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

सो स’मूहका पार्टी अध्यक्षद्वय पुष्पकमल प्रचण्ड र माधवकुमार नेपालले पुस १५ गते नै सरकारवि’रुद्ध आ’न्दोलनका लागि थप कार्यक्रम घो’षणा गर्ने बताएका थिए। तर बुधबार सो स’मूहको स्थायी कमिटीको बैठक नै बस्न सकेन। प्रचण्डपत्नी सीता प्रचण्ड बि’रामी परेका कारण स्थायी कमिटीको बैठक बस्न नसकेको बताइएको छ। तर सो पार्टीका एक नेताका अनुसार कांग्रेसले सुरुमा संयुक्त आन्दोलनका लागि ‘ग्रि’न सिग्नल’ दिएको थियो।