टीकापुर घ’टना अ’भियाेगमा ज’न्मकै’द सुनाइएका रे’शम चौधरीकाे रि’हाइ मा’ग गर्दै आ’न्दोलन घो’षणा

काठमाडौं, कैलालीकाे टीकापुर घ’टना अ’भियाेगमा ज’न्मकै’द सुनाइएका रेशम चौधरीलगायतकाे रि’हाइ माग गर्दै आ’न्दोलन घाे’षणा गरिएको छ। जनता समाजवादी पार्टी नेपाललगायत २१ सं’घ/संगठनले टीकापुर थरुहट/थारुवान वि’द्रोह रा’जबन्दी रि’हाइ राष्ट्रिय अ’भियान गठ’न गरी आ’न्दोलन घाे’षणा गरेका हुन्। शुक्रबार पत्रकार स’म्मेलन गरी उनीहरुले कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते दो’षी ठ’हर गरेको फै’सलालाई वस्तगुत अनुसन्धानमा आ’धारित नभई पूा’र्वग्रही ढंगले उच्च अदालत दिपायलले २०७७ पुस २ गते सुरु सदर, उ’ल्टी र थप स’जाय गरेकामा आफूहरुको ध्या’नाकर्षण भएको जनाएका हुन्।

राज्यको सु’रक्षा निकायको एकपक्षीय प्रमाणका आधारमा झु’टाे मु’द्दा लगाई स’जाय ताे’किएकाे अ’भियानको आ’रोप छ। त्यसवि’रुद्ध अ’भियानले यही पुस २० गतेदेखि फागुन ४ गतेसम्म आ’न्दोलन घो’षणा गरेकाे हाे। दुई चरणका कार्यक्रमअन्तर्गत विभिन्न सरोकारवालासँग अन्तरक्रिया, विभिन्न जिल्लामा ध’र्ना, प्र’दर्शन र ज्ञा’पनपत्र बुझाउनेलगायत गतिविधि गर्ने भनिएकाे छ। तराई-मधेसका स्थानीय प्र’तिनिधिलाई पे’नडाउन गराउने, महिलाले झा’डु जु’लुस गर्नेजस्ता कार्यक्रम बनाइएका छन्। त्यस्तै फागुनमा ला’ठी जु’लुस, आ’मासभा तथा अ’न्तिममा जे’ल भ’राई कार्यक्रमसमेत गर्ने अ’भियानले जनाएकाे छ।

अ’भियानमा जनता समाजवादी पा’र्टी नेपाल, आदिवासी जनजाती राष्ट्रिय आ’न्दोलन नेपाल, थ’रुहट था’रुवान राष्ट्रिय मो’र्चा, तराई-मधेस राष्ट्रिय परिषद्, सं’घीय लो’कतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल राष्ट्रिय पार्टी, नेपाल राष्ट्रिय परिषद्, ख’सान संयुक्त सं’घर्ष समिति, मगरात सं’घर्ष समिति, नेपा राष्ट्रिय पार्टी नेपाल लो’कतान्त्रिक पार्टी, ख’म्बुवान राष्ट्रिय मो’र्चा, बौद्धिक पेशाकर्मी म’हासंघ, प्रेस नेपाल, सं’घीय का’नुन व्यवसायी सं’गठन, समाजवादी विद्यार्थी यु’नियन, अखिल नेपाल जन’जाति महासंघ, आदिवासी ज’नजाति महासंघ, थरुहट थारुवान राष्ट्रिय युवा श’क्ति, किरात मो’र्चा र थारुहत थारुवान राष्ट्रिय महिला मो’र्चा आ’बद्ध छन्।