शहरी विकास मन्त्री प्रभु साहको गाडी ३० बर्षीय युवकलाई ठ’क्कर दिएर फ’रार

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक युवकलाई ठ’क्कर दिएर ग’म्भीर घा’इते बनाएको छ । आफैँ सवार गाडीले पै’दल हिडिरहेका सर्वसाधारणलाई ठ’क्कर दिएपनि उ’द्धार नगरि हु’इँक्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।मन्त्री साह स’वार ना १ झ ३८४२ नम्बरको गाडीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ह’रिवनमा ३० वर्षीय ब’च्चु ता’माङलाई ठ’क्कर दिएको प्रहरीको भनाइ छ । घा’इते युवक ला’लबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय ब’च्चु तामाङ रहेको प्रहरीले जनाएको छ ।

मन्त्री साहको गाडी जलेश्वर जाँदै गर्दा मध्यान्न तामाङलाई ठ’क्कर दिएको हो ।तामाङलाई बाटो का’ट्दै गर्दा ठ’क्कर दिएको प्रहरीको भनाइ छ । घा’इते तामाङको अवस्था ग’म्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको हाल ह’रिवनस्थित स्वा’भिमान अस्पतालमा उपचार भइरहेको बताइएको छ ।प्रहरीको अनुसार ठ’क्कर दिएको मन्त्रीको गाडी भएको पुष्टि भएको छ । यद्यपि गाडी कहाँ छ भन्नेबारे पत्तो ल’गाउन नसकिएको प्रहरीको भनाइ छ ।