काठमाडाैंमा प्रधानमन्त्री ओलीको स’मर्थनमा प्र’दर्शन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स’मर्थनमा ओली पक्षका अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियनले काठमाडाैंमा प्र’दर्शन गरेकाे छ ।उनीहरुले प्रदर्शनमा ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो, केपी शर्मा ओली जी’न्दवाद, प्रचण्ड तेराे पाराले दु:ख पायाे साराले, प्रचण्ड चाे’र देश छाे’ड्’ भन्दै ना’रा लगाएका छन् ।विषम परिस्थितिमा जनताका पक्षमा ल’डेका नेतालाई ष’डयन्त्रपूर्वक ह’टाउन देशीविदेशी श’क्ति लागेकाले स्वतस्फूर्त प्र’दर्शन गरिएको उनीहरुले बताए ।

प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा सं’घका नेता सहभागी थिए । यसअघि पाेखरा र झापामा पनि प्रधानमन्त्री ओलीका स’मर्थकहरुले प्र’दर्शन गरेका थिए ।प्रतिनिधिसभा वि’घटनसँगै अ’सन्तुष्ट बनेका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अ’लग भएर सडक आ’न्दोदनमा उ’त्रिएका छन् ।