कु’हिएको र खि’या लागेको त केपी ओली हुन् : भीम रावल

ब्रसेल्स । पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली पद्धति र विधिलाई धु’जाधुजा पार्ने व्यक्ति भएको बताएका छन् ।खिया लागेको, न’टबोल्ट खु’स्किएको, कु’हेको, भेट्नुबाट २ फल झ’रेको जस्ता क’टाक्ष प्रधानमन्त्रीले गर्नु स्त’रहीन चे’तनाको उपज भएको रावलले बताए । ‘कु’हेको त के पी ओली हुन्, खि’या नलागेको प्रधानमन्त्री ओली भएर नै त १ वर्ष पनि प्रधानमन्त्री कार्यालय सिंहदरबार धा’उन सकेका छैनन्,’ नेता रावलले भने । साढे चार सय बढी प्रवासी नेपाली एकता मन्चका नेता, अगुवा, कार्यकर्ताहरू सहभागी एक भर्चुअल कार्यक्रममा स’म्बाेधन गर्दै रावलले उक्त कुरा बताएका हुन् ।

पुष ५ गत्ते कालो दिन रहेकाे भन्दै उनले थपे, ‘जब राष्ट्रपतिले स’मावेदनबारे दर्ता नगरी तल्लो स्तरको कुरा गर्नुभयो, त्यो बेला मैले कमरेड मदन भण्डारीलाई भावुक भएर सम्झेँ । के क’मरेड मदनले यस्तै राष्ट्र प्रमुखको कल्पना गर्नु भएको थियो होला ?संविधानको म’र्यादा राष्ट्रपतिले पालना गर्नुभएन ।’ ८३ जना सांसदले संसद आह्वानका लागि स’मावेदन गर्दा अ’विश्वास प्रस्ताव ल्यायो भनेर कु’प्रचार गरिएकाे भन्दै रावलले आफै प्रा’योजित समाचार छाप्ने अनि आफै प्रचार गर्ने काम प्रधानमन्त्रीले सा’ईबर सेना गठन गरेरै लागेकेा बताए ।

‘गो’याला संगको भेटपछि संयुक्त सै’निक अभ्यास गर्ने प्रयास भयो,’ उनले भने, ‘सीआईए का एजेन्ट मन्त्रिपरिषदमा थिए, एमसीसी पास गरेर देश डु’बाउन खोज्छन् ।’ नेपालको कानुनभन्दा माथि रहने मि’लेनियम च्यालेन्ज क’र्पोरेशनको प्रस्तावित बुदा ख’तरनाक पक्ष रहेको दोहोर्याउँदै उनले नेपाली राष्ट्रीयता र स्वतन्त्रता यसबाट खो’सिने प्रस्ट रहेकाे बताए ।नेता रावलले अदालत, निर्वाचन आयोग सबैले संविधान मान्छु भनेर सपथ खाएको हुनाले निर्णय तलमाथि नहुने विश्वास समेत व्यक्त गर्दै वि’द्रोहमा जान नपर्ने बताए ।