तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बस प’ल्टियो १९ यात्रु घा’इते, ३ जना ग’म्भीर

दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बस दूर्घटना हुँदा १९ यात्रु घा’इते भएका छन् । घा’इते मध्य तीन जनाको अवस्था ग’म्भीर रहेको इ’लाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।उनले सबैको उ’द्धार भइसकेको र घा’इतेलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्या’एका ब’ताए । तीन जनालाई अलि ब’ढी चो’ट लागेको र अन्यलाई हात खुट्टामा चो’ट लागेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार बिहान पौने १० बजेतिर तुलसीपुरबाट घोराहीका लागि छुटेको ना.६ ख १८१४ नम्बरको बस ग्वा’रखोलाको पुलनजिकै उकालोमा दू’र्घटना भएको थियो ।बस ती’ब्र गतिका कारण दू’र्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।