अमेरिकी राजनीतिमा फेरि भु’इँचालो, नतिजा फेर्ने द’बाबको अडियो सार्वजनिक

काठमाडौं। हालै सम्पन्न निर्वाचनमा मतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो भाइरल भएपछि अमेरिकी राजनीतिमा पुनः भु’इँचालो गएको छ। राष्ट्रपति ट्रम्पले मतगणना च’लिरहँदा आफू हार्ने देखेपछि जर्जियाका शीर्ष निर्वाचन अधिकारीलाई फोन गरेर परिणाम बदल्न फोन गरेर द’बाब दिएका थिए।उनले दक्षिणी राज्यमा आफ्नो हा’रलाई जि’तमा ब’दल्न पर्याप्त मतको खाजी गर्न निर्वाचन अधिकारीलाई आदेश दिएका थिए। अहिले अमेरिकी मिडियामा उक्त अडियो भाइरल हुन पुगेको छ।

र, त्यसलाई ‘वा’टरगेट’ का’ण्डसँग तुलना गर्न थालिएको छ। राष्ट्रपति ट्रम्पले चु’नावी परिणाममा प्रतिद्वन्द्वी जो बाइडेनसँग निकै पछाडि परेपछि मतगणनामा धाँधली भएको आ’रोप लगाउँदै आएका छन्। उनको यस्तो दा’बीलाई राज्यहरु र संघीय चुनाव अधिकारीका साथै कयौं अदालतले समेत खारेज गरिदिइसकेका छन् ।ट्रम्पले ज’र्जियाका से’क्रेटरी अफ स्टेट तथा रि’पब्लिकन नेता ब्राड रे’फेनस्पेर्गरसँग यस्तो समयमा फोनवार्ता गरेका थिए, जतिखेर अमेरिकी कांग्रेसमा उनका केही सहयोगीले बाइडेनलाई जि’तको औपचारिक प्रमाणपत्र दिने कार्यको वि’रोध गरिरहेका थिए ।

राष्ट्रपति निर्वाचनमा बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका थिए। इलेक्टोलमा अग्रता त पाए नै साथै बाइडेनले लोकप्रिय मत पनि ट्रम्पको भन्दा ७० लाख बढी पाएका थिए। तर, भाइरल भएको अडियो वार्तामा ट्रम्पले रफेनस्पेर्गरलाई बाइडेनलाई होइन आफूलाई वि’जेता घो’षित गर्न द’बाब दिइरहेका थिए। ट्रम्पले फोनमा भनिरहेका थिए, ‘‘म केवल यति चाहन्छु, तपाईं यो काम गर्नुस्। म केवल ११,७८० मत खोज्न चाहन्छु, त्यो हामीसँग छ, त्योभन्दा पनि बढी छ।’’ उनले थपे, ‘‘तपाईंलाई थाहै छ कि, यसो भन्नु गलत होइन।

तपाईंले पुनः मतगणना गर्नुभएको छ।’’ जर्जियामा तीन पटक मतगणना गरिएको थियो र बाइडेनले ११,७७९ भन्दा बढी मतले जितेका थिए। जर्जियामा करिब ५० लाख मत खसेको थियो। रिपब्लिकन नेता ब्राड रफेनस्पेर्गरले ट्रम्पको दा’बीलाई खा’रेज गरिदिएका थिए। ट्रम्प सोसल मिडियामा आएको गलत कुरालाई विश्वास गरिरहेको उनले प्र’त्युत्तर दिएका थिए। उता, ट्रम्प र रफेनस्पेर्गरको कार्यालयले भने अडियो टेपबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन क्याम्पले यसलाई अमेरिकी लोकतन्त्रमाथिको प्र’हार बताएको छ।

ट्रम्पको फोनवार्तालाई आ’पराधिक क्रियाकलापको सं’ज्ञा दिइएको छ। अमेरिकाको वा’टरगेट का’ण्ड खुलासा गर्ने एक पत्रकार कार्ल बे’रन्स्टेनले यसलाई त्यहाँको राजनीतिमा तु’फान ल्याउने वा’टरगेटभन्दा पनि ख’राब बताएका छन्। (एजेन्सी)