यस्तो आयो उमेश र सुदीक्षाको पो’ष्ट’म’र्ट’म रि’पोर्ट-

काठमाडौं, अमेरिकामा बस्ने उमेश केसी छु’ट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आ’इटी इन्जिनियर हुन्। उनका दाइ हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए ।ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फ’र्किएपछि टोखा नगरपालिका-३ ग्रा’न्डी भि’लाको एक घर भाडामा लिए। त्यहाँ उनी श्रीमती सुदीक्षा गिरीसँग बस्थे। २९ वर्षीया सुदीक्षाको माइती घर सुर्खेत हो। उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।

केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फ’र्किने यो’जना थियो। गत शुक्रबार सुदीक्षाकी दिदी शर्मिलाले उनलाई फोन र मे’सेज गरेका थिइन्। सुदीक्षाले त्यसको जवाफ फ’र्काएकी थिइनन्। सधैं फोन उठाउने बहिनीले पटक-पटक गर्दा पनि फोन न’उठाएपछि उनी घरमै पुगिन्। घर पुगेर बो’लाउँदा पनि उमेश र सुदीक्षाले ढोका खो’लेनन्। न त फोन नै उठाए। घन्टौंसम्म पनि देखा नपरेपछि उनले पछाडि पट्टीको ढोका ज’ब’र’ज’स्ती ता’निन्। ढोकामा भित्रबाट ल’क लगाइएको थियो। ढोकाबाट हेर्दा उनले सुदीक्षा झु’ण्डिएकी देखिन्।

यो घटनाबारे उनले तत्कालै प्रहरीलाई खबर गरिनन्। त्यो दृश्यले आफू वि’क्षिप्त भएकाले प्रहरीलाई खबर गर्न नसकेको उनले प्रहरीसमक्ष ब’यान दिएकी छन्। राति पौने ९ बजे उनले प्रहरीको क’न्ट्रोलमा फोन गरिन्। फोन आएपछि प्रहरीको टो’ली घ’टनास्थल पुगेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टले जानकारी दिए। ‘प्रहरीको क’न्ट्रोलमा पौने ९ बजे फोन आयो। लगत्तै प्रहरीको टो’ली ख’टिएको थियो,’ उनले भने। प्रहरी टोली घ’टनास्थलमा पुग्दा उमेशको श’व सुत्ने कोठामा फेला परेको थियो।

उनको टाउकोमा चो’ट लागेको थियो, नाक र कानबाट र’गत ब’गेको थियो। कोठामा र’गत ल’तपतिएको थियो। उमेशको सु’तिरहेकै अवस्थामा ह’त्या भएको प्रहरीको प्रा’रम्भिक अनुसन्धानले देखाएको छ। उनी अ’र्ध’न’ग्न अवस्था (क’ट्टु र भित्री ग’न्जी)मा फेला परेका थिए। सुदीक्षा घरको रे’लिङमा झु’ण्डिएको अवस्थामा फेला परेकी थिइन्। दुबै जनाको श’व प्रहरीले महाराजगन्जस्थित टि’चिङ अस्पतालमा पो’ष्ट’म’र्ट’म ग’र्न पठायो। उनीहरूको आइतबार पो’ष्ट’म’र्ट’म भएको छ ।घ’टनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरी पुग्दा उमेशको श’व ग’लिसकेको थियो भने सुदीक्षाको आ’लै थियो।

‘श’वको प्रकृति हेर्दा उमेशको पहिले मृ’त्यु भएको देखिन्छ। किनकी उनको श’व ग’ल्न था’लिसकेको थियो,’ ती प्रहरी अधिकारीले भने,’सुदीक्षाको मृ’त्यु भएको धेरै भएजस्तो दे’खिएको थिएन। ताजा नै थियो।’ उमेशको मृ’त्यु भएको झन्डै १२ घन्टापछि सुदीक्षाले आ’त्म’ह’त्या गरेको हुन सक्ने प्रहरीको अ’नुमान छ। यो कुरा पो’ष्ट’म’र्ट’म रि’पोर्टले पनि देखाएको उनले जानकारी दिए। प्रहरीले घ’टनास्थलमा सि’लौटो पनि भेटाएको थियो। जसलाई सुदीक्षाले ह’ति’या’रको रूपमा प्रयोग गरेकी थिइन्। उनले उमेशको टा’उकोको बाँयापट्टि प्र’हार गरेकी थिइन्।

त्यही कारण उनको मृ’त्यु भएको ती अधिकृतले बताए। ‘पो’ष्ट’म’र्ट’मको रिपोर्टअनुसार पनि सि’लौटाले प्र’हार गरी ह’त्या गरेको देखिएको छ। बाँयापट्टि टाउको फ्या’क्चर भएको छ,’ उनले भने,’त्यसै कारणले मृ’त्यु भएको हो।’ सुदीक्षाको पो’ष्ट’म’र्ट’म रि’पोर्ट उनको झु’न्डिएका कारण मृ’त्यु भएको देखिएको छ। प्रहरीले अरू कोही व्यक्ति भित्र गएर ह’त्या गरेर भा’गेको आ’धार नभेटिएको बताएको छ। ‘घर भित्रबाटै चु’कुल लगाइएको थियो। बाहिरबाट कोही आएर ह’त्या गरेकोजस्तो देखिन्न,’ उनले भने ।सुदीक्षाले उमेशलाई किन सि’लौटाले हा’निन् भन्ने कारण अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ।

प्रहरीले घ’टनापछाडिको कारणहरू पनि खो’ज्न थालेको छ। दुबै जनाको मृ’त्यु भएको कारण ह’त्या गर्नुको कारण भे’टाउन क’ठिन भएको अनुसन्धान गरिरहेका अ’धिकृतहरू बताउँछन्। उनीहरू दुबै जनाको फोन ल’क छ। प्रहरीले प्रा’विधिक टो’लीको स’हायताले सो लक ह’टाउने प्रयास गरिरहेको छ। प्रहरीले घ’टनास्थलबाट केही का’गजातहरू पनि फेला पा’रेको छ। त्यसबाट पनि अहिलेसम्म मृ’त्यु तथा ह’त्याको कारण फेला न’परेको अ’पराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए। ह’त्याको अ’नुसन्धानका लागि प्रहरीले परिवारका स’दस्यसँग पनि सो’धपुछ गरिरहेको छ।