बिजुली का’टिन थालेपछि प्रधानमन्त्री कार्यालयले दियो क’डा चे’तावनी

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक ब’न्द हुने (ट्रि’पिङ) स’मस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर स’मस्याबारे विस्तृत जानकारी लिएको छ ।प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश स’मस्या सिर्जना भएको र ब’दमासी गरिएको पाइए क’डा का’रबाही हुने चे’तावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउनसमेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतले प्राधिकरण नेतृत्वलाई ट्रि’पिङको स’मस्या छिटोभन्दा छिटो ह’टाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।पछिल्ला दिनमा अकारण बिजुली का’टिएको गु’नासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अ’पनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जा’यज गु’नासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।