ट्रम्पद्वारा वासिंटन डिसीमा सं’कटकाल घो’षणा स्वीकृत

एजेन्सी , नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको स’पथग्रहणमा हिं’शा भ’ड्किनसक्ने जो’खिमलाई मध्यनजर गरेर वासिंटन डिसीमा सं’कटकाल घो’षणालाई डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेका छन् । स’पथग्रहणको दिनमा शान्ति सु’रक्षाको अवस्थालाई ध्यानमा राखेर ट्रम्पले सं’कटकालको घो’षणा स्वीकृत गरेका हुन् ।ह्वाइट हाउसका तर्फबाट आज साँझ जारी गरिएको वक्तब्यमा वासिंटन डिसी क्षेत्रमा सं’कटकालिन अवस्था वि’द्यमान रहेको र सं’कटकालिन अवस्थाका कारण वासिंटन डिसीमा सं’घीय सहायता परिचालनको अनुमति दिइएको उल्लेख गरिएको छ ।

जनवरी ११ देखि २४ सम्म सं’कटकालको घो’षणा गरिएको हो ।वासिंटन डिसीकी मेयरले आइतबार राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर सं’कटकालको घो’षणा स्वीकृत गर्न आग्रह गरेकी थिइन् । सं’कटकालको घो’षणापछि अब बाइडेनको स’पथग्रहण स’मारोहका लागि सु’रक्षालाई ध्यानमा राखेर सं’घीय सरकारबाट अ’तिरिक्त सहायता प्राप्त हुनेछ ।जनवरी २४ सम्मका लागि वासिंटन डिसीमा सेनाको सहायता पनि मा’गिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको सपथलाई नि’शाना बनाएर अमेरिकामा ५० राज्यमा स’शस्त्र प्र’दर्शनको तयारी भइरहेको ए’फबीआईएले जनाएको ससाचार आए लगत्तै सं’कटकालको घो’षणा स्वीकृत गरिएको हो ।