१ हजार जना गर्लफ्रेन्ड हुने टेलिभिजनकर्मीलाई यौ’न अ’प’रा’ध ग’रेको अ’भियोगमा १ हजार ७५ वर्ष जे’ल स’जाय

काठमाडौं, टर्कीका एक टेलिभिजनकर्मीलाई त्यहाँको अ’दालतले १ हजार ७५ वर्ष जे’ल स’जाय सुनाएको छ। ६४ वर्षीय आ’द’नन अ’क्तरलाई यौ’न अ’प’रा’ध अ’भियोगमा यति धेरै कै’द स’जाय हुने फै’सला सुनाइएको हो। उनीमाथि ब’ला’त्का’र, यौ’न हिं’सा, ना’बालकको यौ’न शो’षणलगायतका अ’भियोगमा दो’षी ठ’हर गरिएको हो। अदालतले अ’क्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जे’ल स’जाय सुनाएको छ। सञ्चारमाध्यमहरूका अनुसार अ’क्तर यौ’न अ’प’रा’धसँगै सन् २०१६ मा कू’को प्रयास गरेको मु’स्लिम स’मूह फे’तुल्लाह गु’लेन सँगको साँ’ठगाँठमा पनि दो’षी पाइएका छन्।

सु’नुवाइका क्रममा अ’क्तरले आफ्ना झन्डै एक हजार जना गर्लफ्रेन्ड भएको बताएका थिए। ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ। प्रेम मान्छेको गुण हो। यो एउटा मु’स्लिमको गु’ण हो,’ उनले एउटा सु’नुवाइमा भनेका थिए। अ’क्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घे’रिएर बसेका हु’न्थे। सन् २०१८ मा इ’स्तानबुल प्रहरीले छा’पा हा’नेर उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो। उनले सन् २०११ मा अ’नलाइन टेलिभिजनको स्था’पना गरेका थिए। ब’ला’त्का’र अ’भियोग लागेपछि सरकारले उनको सम्पत्ति पनि ज’फत गरेको छ। एजेन्सी