प्रचण्डलाई हजार वर्ष कै’द गरे पनि कम हुन्छ– नेता राजेन्द्र महतो

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेकपा (प्रचण्ड–माधव पक्ष) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आ’क्रोश पोखेका छन् । संसद वि’घटनवि’रुद्ध आ’योजित एक कार्यक्रमा नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा प्रचण्डको ब’ढी आ’लोचना गरे ।उनले भने– यु’द्धताका प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत क्षेत्रमा प्रदेशको सपना बाँ’डेर हजारौको ह’त्या गरे । उनलाई हजार वर्ष जे’ल स’जायँ दिए पनि कमै हुन्छ ।राजनीतिक मु’द्दामा रे’श’म चौ’ध’री’लाई ज’न्मकै’द गरिएकोसँग तुलना गर्दै महतोले भने– रे’श’म चौ’ध’री’लाई ज’न्मकैद हुने भए प्रचण्डलाई एक वर्ष ’कैद गर्दा पनि पुग्दैन ।

नेपालको संविधानमै त्रु’टि भएको भन्दै उनले संसद वि’घटन पनि त्यसकै प’रिणाम भएको तर्क गरे ।वि’रोधसभालाई स’म्बोधन गर्दै जसपा नेतृ रेणु यादवले प्रधानमन्त्री ओली मात्र होइन्, प्रचण्ड र माधव नेपाल पनि ग’लत भएको टिप्पणी गरिन् । उनले भनिन्– ओलीले प्रचण्ड र नेपाललाई चो’र भन्छन् । प्रचण्ड–माधव नेपालले ओलीलाई चो’र भन्छन् । तर म भन्छु– दुबै जना चो’र हुन् ।जसपा नेता बृ’षेशचन्द्र लालले संसद वि’घटनको स’वालमा प्रचण्ड र माधव नेपालले मधेसको मु’द्दा सम्बोधन गर्ने, संविधान अ’पुरो हो र सं’शोधन गरी मधेसी जनताको अ’धिकार दि’लाउने प्र’तिवद्धता नजनाएसम्म सं’युक्त रुपमा आ’न्दोलन गर्न नसक्ने स्पष्ट पारे ।