लु’टिएको नाटक गरेर प्रहरीलाई उ’ल्लु बनाउन खोज्ने युवा आफैं फ’से

२८ पुष २०७७, मंगलवार घोराहि । आफु लु’टिएको भनेर प्रहरीलाई झु’टो खवर गर्ने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ का २५ बर्षीय हु’कुम पुन मगर झु’टो कुरा गरेर प्रहरीलाई उ’ल्लु बनाउन खोजेपछि प’क्राउ परेका हुन ।मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको श’हिद गे’टमा युवाहरुको एक स’मुहले आँखामा खु’र्सानीको धू’लो छ’र्केर चार लाख ३६ हजार रुपैंया लु’टेर लगेको बताएका थिए ।

मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लु’टिएको बे’होरो अ’वगत गराउँदै सहयोग मा’गेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर त’त्कालै घ’टनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झु’टो बो’लेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन ।जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार स’म्मेलन गरेर मगरले ति’र्नुपर्ने पैंशा न’तिर्नका लागि आफैं ना’टक गरेर प्रहरीलाई उ’ल्लु बनाउन खोजेपनि आँफै फ’सेको जानकारी दिएको छ ।प्रहरिले रोल्पाको फ’गाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुँपैंया ति’र्नु नपरोस भनेर आँफैं खु’र्सानीको धु’लो कि’नेर आँफैले आँफैलाई छ’र्किर झु’टो ना’टक गरेको खुल्न आएको बताएको छ ।