दुलेगौंडा । इ’लाका प्रहरी कार्यालय बे’लचौतारा तनहुँमा कार्यरत प्रहरी ह’बल्दारलाई अख्तियारको टोलीले घु’स लिएको अ’भियोगमा नियन्त्रणमा लिएको छ । कार्यालयले नियन्त्रणमा लिएको व्यक्ति छु’टाइदिए बा’पत बिभिन्न ब’हाना बनाई सेवाग्राहीसँग घु’स मा’गेको उ’जुरी तथा गो’प्य सूचनाका आधारमा सेवाकेन्द्रमै रकम लिइसकेको अवस्थामा ह’वल्दार शा’न्ति भण्डारीलाई रं’गेहात नियन्त्रणमा लिएर छा’नविन गरिरहेको अ’ख्तियार दु’रुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
विशेष सूचनाका आधारमा आ’योगको कार्यालय पोखराबाट ख’टिई गएको टोलीले ह’वल्दार भण्डारीलाई से’वाग्राहीबाट रकम लिइसकेको अवस्थामा १० हजार रकमसहित नियन्त्रणमा लिएको हो। सवारी दु’र्घटनासम्बन्धी एक मु’द्दामा नियन्त्रणमा रहेका व्यक्तिलाई छु’टाउन रकम माग गरिएको श्रोतले बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्