Breaking: पूर्व मन्त्रि गोकर्ण बिष्टलाई मातृ शो’क

काठमाडौं । पूर्व मन्त्रि गोकर्ण बिष्टलाई मातृ शोक परेको छ ।आज पूर्व मन्त्रि बिष्टकी ममतामयी आमा चिन्तकला बिष्टको नि’धन भएको हो ।उनको गुल्मी इस्मास्थित घरमा ९० वर्षको उमेरमा आज साँझ नि’धन भएको हो। स्वर्गीय विष्टका नेता गोकर्ण विष्ट, पत्रकार गगन विष्ट, समाजसेवी लक्ष्मण विष्ट छोरा छन्। केही दिन अघि स्वास्थ्यमा सामान्य स’मस्या देखा परे पनि पछिल्लो समय ठिक हुदै गएको र आज अ’चानक दुःख’द घ’टना घ’टेको इस्मा गाउँपालिका अध्यक्ष तथा उनका छोरा लक्ष्मण विष्टले बताए ।

भोली बुधबारसम्म पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मी जाने र छ’ल्दीखोलामा अ’न्त्यष्टी तैयारी रहेको परिवार स्रोतले जनाएको छ ।यता पूर्वमन्त्री गोकर्णले आमाको सम्झना गर्दै फेसबुका यस्तो लेखेका छन्। ‘आज मलाई जन्मदिने आमालाई मैले सधैका लागि गु’माएको छु ।आमाको अ’भावमा हुने पी’डा शब्दमा व्यक्त गर्नै सकिन । आमा, हजुरले बा’ल्यकाल देखि समाजको हि’तमा लाग्न दिनुभएको प्रे’रणालाई म सदैव प’छ्याइरहनेछु।’