मलेसियामा कोरोना नियन्त्रण गर्न सं’कटकाल घो’षणा

क्वालालम्पुर– कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले सं’कटकाल घो’षणा गरेको छ । मंगलबार प्रधानमन्त्री मु’हयिदिन या’सिनको सिफारिसमा राजा अ’ल सु’ल्तान अ’ब्दुल्लाले सं’कटकाल घो’षणा गरेका हुन् । यो सं’कटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुु’कुलो पनि हुनसक्ने द’रबार स्रोतले जनाएको छ ।सं’कटकाल घो’षणाको अर्थ का’नूनत संसद् स्वतः नि’लम्बन हुनेछ । र, प्रधानमन्त्री यासिनले आफ्नै ढं’गले सरकार सञ्चालन गर्ने सा’मथ्र्य राख्नेछन् ।

सोमबारसम्म या’सिनले सं’कटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन् । त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झ’ट्का दिएको छ । ‘ यो क’दमले जनताको व्यक्तिगत सु’रक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ । या’सिनले यसअघि गत अक्टुुबरमा सं’कटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस क’दमलाई अ’स्विकार गरिदिएका थिए ।

त्यतिबेला संसद्मा आफ्नो ने’तृत्वमाथि आइलागेको चु’नौतीबाट भा’ग्नका लागि या’सिनले स्वास्थ सं’कटको दुुरुपयोग गर्न खोजेको आ’रोप विपक्षीहरुले लगाएका थिए ।यद्यपी, पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा सं’क्रमण देखिएको छ ।मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ । मलेसियाका पछिल्लोपटक १९६९ मा सं’कटकाल घो’षणा भएको थियो, जतिबेला सा’म्प्रदायिक दं’गाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो । लु’टपाट समेत बढेको थियो ।एजेन्सी