बादल र टोपबहादुरलाई प्रचण्डको प्रश्नः ज’नयु’द्धलाई कु’हिएको फर्सी भन्नेको मन्त्री खान ला’ज लागेन ?

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल स’मूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा ओली स’मूहका अध्यक्ष केपी ओलीले माओवादी ज’नयु’द्धलाई ‘कु’हिएको फर्सी’ को संज्ञा दिएकामा आपत्ति जनाएका छन् ।मंगलबार पोखरामा आ’योजित गण्डकी प्रदेशका कार्यकर्ता भे’लालाई सम्बोधन गर्दै प्रचण्डले आफूसँग्र ज’नयु’द्ध ल’डेर आएका तर, पछिल्लो समय ओलीको पक्षमा लागेका नेताहरुले ओलीको अभिव्यीक्तबारे सो’च्नुपर्ने बताए । प्रचण्डले एमाले र मा’ओवादी एकता गर्दा र त्यसपछिका द’स्तावेजमा ओलीले हस्ताक्षर गरेको र ती सबैमा ज’नयु’द्ध स्वी’कार गरिएको स्म’रण गरे ।

‘के ज’नयुद्ध कु’हिएकै फ’र्सी हो त ? प्र’तिक्रा’न्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ कार्यकर्तालाई प्रचण्डले भने, ‘ज’नयु’द्वसम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्र’तिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो की’र्ते हस्ताक्षर थियो ? उनले ज’नयु’द्धबाट आएका नेताहरु आफूले गरेको सं’घर्षलाई कु’हिएको फ’र्सी भन्नेसँग प’दका लागि टाँ’सिएको देखेर उ’देक लाग्ने बताए । उनले ती नेताहरुलाई ला’ज लाग्नुपर्ने पनि उल्लेख गरे । ओलीले प्रतिनिधिसभा वि’कटन गरेपछि मा’ओवादी ज’नयु’द्धमा ल’डेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहलगायत ओली स’मूहमा लागेका छन् ।