जापानमा हि’मपात : १३ जनाको मृ’त्यु, सयौँ घा’इते

टोक्यो । जापानको समुद्री त’टीय क्षेत्रमा भएको बाक्लो हि’मपातमा परेर कम्तीमा १३ जनाको मृ’त्यु भएको जापानी उ’द्धारकर्मीहरुले जनाएका छन् । जापानी अ’ग्नि तथा वि’पद व्यवस्थापन निकायका अनुसार उक्त घ’टनामा परेर २५० भन्दा बढी व्यक्ति घा’इते भएका छन् ।स्थानीय संचार माध्यमले फु’कुई प्रि’फेक्चरमा ६० र ८० को आ’सपास उमेरका तीन व्यक्तिको मृ’त्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दु’र्घटनामा यहाँ ४७ जना घा’इते भएका छन् ।यस्तै, नी’गाता प्रि’फेक्चरमा पनि हिउँ फा’ल्नेक्रममा चार जनाको मृ’त्यु भएको छ ।

हि’मपातले सर्वाधिक प्र’भाव परेका तीनवटा प्रि’फेक्चरमा मानिसको उ’द्धार र स’हायताका लागि जापानी से’नालाई पनि परिचालन गरिएको छ ।यसबाहेक, हि’मपातका कारण सडक यातायात पनि नराम्रोसँग प्र’भावित भएको छ । हो’कुरिकु द्रु’तमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अ’लपत्र परेका छन् । जापानको मौसम विभाग (जे’एमए) ले प्र’शान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हि’मपात हुने जनाएको छ ।कि’न्की, टो’काई र शि’कोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इ’लाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जे’एमएले बताएको छ ।