प्रहरीको फ’रार सूचीमा रहेका पू’र्वमाओवादी ल’डाकु क’माण्डर कालिबहादुर सुटुक्क छि’रे बालुवाटार

काठमाडाैं। प्रहरीको फरार सूचीमा रहेका पू’र्वमाओवादी ल’डाकु क’माण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् । उनी शा’न्ति प्रक्रियापछि विभिन्न अ’पराधका मु’द्दामा फ’रार थिए ।गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना मा’ग ते’स्र्याएर प्रधानमन्त्रीको धनगढीको कार्यक्रमको तयारीमा कार्यकर्ता जु’टाउने र थप जि’म्मेवारीसहित पश्चिम नेपालतिर हिँडेका थिए । उनले प्रधानमन्त्रीसमक्ष चार वटा मा’ग राखेर अहिलेको अवस्थामा द्व’न्द्वपीडितको मन ता’न्न सकिने र पू’र्वमाओवादीलाई आफ्नो खे’मामा क’स्न सकिने आ’श्वासन दिलाएका छन् ।

खामले बालुवाटारमा प्रधानमन्त्रीसँग ज’नयु’द्ध र ज’नआन्दोलनका सहिद परिवारलाई प्रतिपरिवार एक लाख थप्न मा’ग गरेका छन् । यसले गर्दा यसअघि प्र’तिपरिवार १० लाख पाइसकेका पी’डितका आफन्त वर्तमान सरकारप्रति आ’कर्षित हुने उनको आकलन छ ।त्यसैगरी ज’नयु’द्ध, ज’नआ’न्दोलनका घा’इते र अ’पांगता भएकाहरूलाई परिचयपत्र र जुनसुकै बेला पनि निःशुल्क उपचारको व्यवस्था गर्न खा’मको अर्को माग छ ।ज’नमुक्ति सेना नेपालका सबै क’माण्डर सदस्यहरूलाई राष्ट्रिय मान्यताप्राप्त मु’क्ति सेनाको परिचयपत्र दिन, ज’नआ’न्दोलन र ज’नयु’द्धताकाको मु’द्दा निःशर्त खा’रेजी र ब’न्दीहरूको निःशर्त रि’हाइको समेत माग राखेका छन् ।

‘प्रचण्डलाई उतिबेला कै’यौंचोटि भनेको हुँ, केही गरेनन्, हजुरले मेरा केही कुरा पूरा गर्न पहल गरिदिनुप¥यो’ यति भनेका खामलाई प्रधानमन्त्रीले ‘यसमा म पहिलेबाटै सकारात्मक छु, अगाडि बढ्नोस्’ भन्ने प्रतिक्रिया दिएको निकट स्रोतले बताएको छ ।‘त्यस पछि अहिले उहाँ पूर्व मा’ओवादी र ज’नमुक्ति सेनाको भेला गर्दै पश्चिम क्षेत्रमा हिँडिरहनु भएको छ’, स्रोत भन्छ, ‘उहाँका मा’गहरू पुरा भएको खण्डमा जस्तोसुकै जि’म्मेवारी लिन तयार हुनुहुन्छ ।’ खामले प्रधानमन्त्रीसँग यी कुरा राखेको चाल पाएका ज’नयु’द्धका घा’इते र केही पू’र्वल’डाकुले समेत उनलाई साथ दिन थालेका छन् ।

चितवनको श’क्तिखोर शिविरमा मा’रिएका व्या’पारी रामहरि श्रेष्ठको ह’त्याअन्तर्गत फ’रार रहेका खाममाथि अरू पनि मु’द्दा छन् । उनी त्यतिबेला शि’विरको डि’भिजन क’माण्डर थिए । उनीवि’रुद्ध सरकारी छा’प द’स्तखत कि’र्ते, चो’री ड’कैती र हा’तहतियार ख’रखजनासम्बन्धी मु’द्दासमेत छन् । रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्र’भाव छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।