रुसले नेपाललाई २ करोड ५० लाख डो’ज कोरोना खोप दिने

काठमाडाैं । रसियाले नेपाललाई कोरोना भाइरसवि’रुद्धको साढे २ करोड ५० लाख डो’ज खोप उपलब्ध गराउने भएको छ। उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको समाचार अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सले प्रकाशित गरेको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औ’षधि उत्पादक कम्पनी ट्रि’निटी फ’र्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पु’तनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो। फ’न्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कि’रिल डि’मिट्रेभले ट्रि’निटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्‍ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन्।

उनले भनेका छन्,’ट्रि’निटी कम्पनीलाई धन्यवाद! खोप लानका लागि सम्झौता भइसकेको छ।’ एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पु’तनिक भी’ को मा’ग गरेकोसमेत जनाइएको छ। आ’रडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलियन डो’ज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उ’ज्बेकिस्तानसँग ३५ मिलियन डो’ज खोपका लागि सम्झौता भइसकेको जनाएको छ। ११ अगस्टमा, जा’मिलिया ने’शनल रि’सर्च इ’न्स्टिच्युट इ’पिडिमियोलोजी र मा’इक्रोबायोलोजीद्वारा विकसित ‘स्पु’तनिक भी’ खोप रसको स्वास्थ्य मन्त्रालयमा द’र्ता गरेको थियो ।

मानव ए’डिनोभाइरल भे’क्टर प्लेटफर्ममा आधारित को’भिड-१९ वि’रुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दा’बी गरिएको छ ।४ सेप्टेम्बरमा, ‘स्पु’तनिक भी’ पहिलो र दोस्रो चरणको क्लि’निकल परीक्षणको नतिजा बारेमा ल्या’न्सेट ज’र्नलमा प्रकाशित गरिएको थियो। इन्डियन ए’क्सप्रेसका अनुसार किशोर अधिकारीले रसियन फ’न्डसँग सम्झौता गर्न पाउँदा उत्साहित भएको बताएका छन्। ट्रि’निटी स्पुतनिक परीक्षणको अन्तिम नतिजालाई पर्खेर बसेको छ। चाँडोभन्दा चाँडो नेपाल सरकारले नेपाली जनताको लगि खोप ल्याउन अनुमति दिनेछ वि’श्‍वास पनि उनले व्यक्त गरेका छन्।