किसानको पक्षमा जा’हन्वी कपुरले बोले पछि मात्र सु’टिङ गर्न दिइयो फिल्मको

मुम्बई । बलिउड अभिनेत्री जा’हन्वी कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘जै’री नम्बर १’ को छायांकन काम सुरु भएको छ । यो चलचित्रको छा’यांकनको काम सुरु हुनुअघि चलचित्रको युनिटले किसानको वि’रोधको सा’मना गर्नुपरेको थियो ।भारतमा अहिले चलिरहेको किसान आ’न्दोलनका विषयमा बलिउड कलाकारले किसानको पक्षमा नबोलेको भन्दै चलचित्र छायांकन गर्न नदिने अ’डान लिएका थिए । अभिनेत्री जाहन्वी पनि चलचित्रको सु’टिङका लागि पञ्जाव पुगेकी थिइन् ।सौर्य दैनिकमा खबर छ।

उनले सामाजिक सञ्जालमा किसानको पक्षमा स्टाटस लेखेपछि मात्र छायांकन सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।यसैबीच किसान आ’न्दोलनसँग जोडिएका युवाहरु चलचित्रको छायांकन स्थलमा पुगेर बलिउड कलाकारको वि’रोधमा ना’रा लगाएका थिए ।युवा नेताले पञ्जाबका कलाकारले किसानको साथ दिए पनि बलिउड कलाकारले साथ नदिएको भन्दै वि’रोध जनाइरहेका छन् । चलचित्रका कलाकारले किसानको समर्थन नगरेसम्म वि’रोध कार्यक्रम न’रोक्ने अ’ड्डी युवा नेताले लिएका थिए । अहिलेसम्म बलिउडका प्रायः कलाकारले लामो समयदेखि आ’न्दोलन गरिरहेका किसानको पक्षमा आवाज उठाएका छैनन् ।