सिड्नीमा १२ संक्रमित, प्र’तिबन्ध लम्बिने संकेत ?

अष्ट्रेलिया ।सिड्नीमा कोभिड १९ कोरोना भाईरसको पछिल्लो फै’लावट न’र्दन विच क्षेत्रबाट भयो । यस क्रममा कोरोना लागेका व्यक्तिहरुको बारेमा गरिएको अनुसन्धानबिच १२ जनामा कोरोना संक्रमण कसरी हुन गयो रु कहाँबाट सर्यो भन्ने खुल्न नसकेपछि समूदायस्तरमा अझै कोरोना संक्रमण बढ्दै जाने संकेत देखा परेको छ ।मंगलबारमात्रै अर्को दुई श्रोत नखुलेको कोरोना संक्रमित भेटिएपछि स्वास्थ्य अधिकारीहरुमा चि’न्ता छाएको छ । यसमा क्या’न्टबरी व्यां’क्सटाउनर ले’नकोभ का’उन्सिल क्षेत्रका व्यक्तिहरु रहेको देखिन्छ ।

गएको डिसेम्बर १६ यता कूल १२ श्रोत खुलेका संक्रमित थिए ।न्यू’साउथवेल्सकी प्रि’मियर ग्ले’डिस बे’रेजेक्लिनले चे’तावनी दिँदै स’मूदायस्तरमा कोरोना फै’लिएको आशंका भएको बताएकी थिइन् । यसैकारण यो साता कोभिड १९ को प्र’तिबन्धहरु खुकुलो पार्ने सम्भावना कम मात्र छ ।