काठमाडौं, अ’वैधरुपमा अमेरिका छि’र्न खोज्ने ८ जना नेपालीलाई अमेरिकाले डि’पोर्ट गरेर नेपाल पठाइदिएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार एकजना महिला र सात जना पुरुषलाई बि’मान चा’र्टर गरेर बुधबार काठमाडौं ल्याइएको हो। यसरी डि’पोर्ट हुनेमा दा’वा छोटी शेर्पा, नारायण केसी, दिवस बस्नेत, दलबहादुर सुनार, पासाङ शेर्पा, प्रवीण गिरी, राजेश कार्की र सुरेश गिरी छन्।

धेरै कमेन्ट गरिएको
-
२९ प्रतिक्रिया
साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर, यो कम्पनीलाई जिम्मा दिनुहोस
-
२१ प्रतिक्रिया
साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर ! पुरा पढनुहोस
-
२० प्रतिक्रिया
इतिहासमै पहिलो पटक खोल्यो अमेरिकाले कामदार भिसा [दर्ता गर्ने तरिका सहित]
-
१३ प्रतिक्रिया
अमेरिकाले खोल्यो कामदार भिसा, अनलाईन दर्ता हुँदै [दर्ता गर्ने तरिका सहित]
-
११ प्रतिक्रिया
लाइसेन्स प्रिन्ट भएर थुप्रियो, लाइसेन्स परिक्षा पास गर्नेलाई लिन जान अनुरोध
तपाईको प्रतिक्रिया दिनुहोस्