लु’टियो परिवारको खुशी- सानो गल्तीले ७ वर्षीया अदीति संसारबाट स’दाको लागि बि’दा भइन् !

उर्लाबारी – मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृ’त्यु भएको छ। दु’र्घटनामा परेर उर्लाबारी नगरपालिका–८ खाइवाचोककी ७ वर्षीया अदिती ओझाको मृ’त्यु भएको हो। अदितीलाई को२०प ९७२७ नम्बरको मोटरसाइकलले ठ’क्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिएका हुन्। अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदितीलाई ठ’क्कर दिएको थियो। उनकी आमा बिपिशा ओझाका अनुसार सोमबार दिउसो २ः३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठ’क्कर दिँदा बालिका ग’म्भीर घा’इते भएकी थिइन्।

उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विराटनगरको वि’राट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृ’त्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए। दु’र्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घा’इते भएका छन्। उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घ’टनाको अनुसन्धान थालेको प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ। ओझाको मृ’त्युको घ’टनाले गाउँ शो’कमा डु’बेको छ।