अमेरिकामा ग’र्भवती आमालाई ह’त्या गरेको अ’भियोगमा मृ’त्युद’ण्ड

एजेन्सी ।संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक महिलालाई अमेरिकी सं’घीय का’नुन ब’मोजिम मृ’त्युद’ण्ड दिइएको छ ।एक ग’र्भवती आमालाई ह’त्या गरेको अ’भियोगमा जे’ल स’जाय भो’गिरहेकी ५२ वर्षीया लि’सा म’न्टगमे’रीलाई घा’तक सू’ई ल’गाएर बुधबार मृ’त्युद’ण्ड दिइएको अमेरिकी न्या’य विभागले जनाएको छ ।ती महिलालाई इ’न्डियाना राज्यको टे’री ह’ट का’रा’गा’र राखिएको थियो । म’न्ट’गमे’रीले सन् २००४ मा ग’र्भमा रहेको शिशु चो’र्ने अ’भिप्रायले २३ वर्षीय एक महिला ब’बी जो स्टि’नेटको पे’ट चि’रेर ह’त्या गरेकी थिइन् ।

अमेरिकी सर्वोच्च अदालतले म’न्टगमे’रीलाई मृ’त्युद’ण्ड दि’नेसम्बन्धी एक आ’देश जा’री गरेको केही घण्टापछि मृ’त्युद’ण्ड दिइएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग’म्भीर अ’पराधमा सं’लग्नलाई सं’घीय का’नुन ब’मोजिम मृ’त्युद’ण्ड दिनेगरी कार्यकारी आ’देश जा’री गरेका थिए ।