केपी ओली क’मरेड होइनन्, प्र’तिगमनकारी ता’नाशाह हुन : शाक्य

काठमाडौं, प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली अब का’मरेड नभएको बताएकी छन्। बुधबार प्रचण्ड–नेपाल स’मूहको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली प्र’तिगमनकार? ता’नाशाही, स्वे’च्छाचारी भएका कारुण आफूले का’मरेड भन्न छा’डेको बताएकी हुन्। ‘केपी ओलीलाई क’मरेड भन्न छा’डिसकेकी छु। उहाँ क’मरेड होइन अब, उहाँ त प्र’तिगमनकारी हो, ता’नाशाही हो, स्वे’च्छाचारी हो’, शाक्यले भनिन्।

उनले नेपाली जनताले ब’लिदान ग’रेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले ची’रहरण गरेको आ’रोप लगाइन्। ‘ओलीले हामीले दुःख गरेर ब’लिदान गरेर ल्याएको सं’विधानमाथि धा’वा बोले, सं’घीयतामाथि, ग’णतन्त्रमाथि अ’प’ह’र’ण र ची’रह’रण गरेका छन्, त्यस्तो व्यक्तिलाई किन क’मरेड भन्ने? त्यसैले उहाँ ता’नाशाही नेता हो’, उनले भनिन्। नेतृ शाक्यले काठमाडौँ ता’तेपछि हरेक आ’न्दोलन सफल भएको दावी गर्दै ओलीवि’रुद्धका आ’न्दोलन नि’र्णायक बन्ने बताइन्। ‘ओलीवि’रुद्धको आ’न्दोलन निर्णाय बन्न धेरै समय लाग्दैन, उहाँले कु’र्सी छा’ड्नै पर्छ’, उनले भनिन्।