युट्युबद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानल नि’लम्बन

वासिङ्टन । गूगलको स्वा’मित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि नि’लम्बन गरिदिएको जनाएको छ ।साथै आफ्नो नीति विपरीत हिं’सा भ’ड्काउने किसिमको उ’त्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि ह’टाई दिएको छ । गत साता अमेरिकी संसद क्या’पिटोलमा भएको ट्रम्प समर्थकको आ’क्र’म’णपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अ’काउन्ट) ब’न्द गरिदिएका छन् ।अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन वि’रुद्ध राष्ट्रपति ट्रम्पले चु’नावमा धाँ’धली गरेको भन्दै आ’धारहीन आ’रोप लगाएको भन्दै वि’रोध पनि गरेका छन् ।

युट्युबले एक वक्तव्य जा’री गर्दै भनेको छ, ‘हिंसा भ’ड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री ह’टाइएको छ ।’ट्वीटरले ट्रम्पका क’ट्टर समर्थक मा’निएको क्यू’एनोन स’मूहसँग आ’बद्ध ७० हजारभन्दा बढी खाता पनि ब’न्द गरिदिएको छ । साथै स्ना’पच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट नि’लम्बन गरिदिएका छन् । राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् । एएफपी